मोबाइलको प्रयोग (नाटक)
gorkhapatraonline.com · Thu Sep 10 06:03:20 GMT 2026

(निशा र प्रनिशा कक्षा ७ मा पढ्ने विद्यार्थी हुन् । उनीहरू कुराकानी गर्दा, केही कुरा सिक्नुपर्दा र रमाइलोका लागि मोबाइल चलाउने गर्छन् । घरमा आमाबाबाले र विद्यालयमा गुरुहरूले मोबाइलका कारण पढाइ बिग्रियो भन्नुहुन्छ । आज उनीहरू यही विषयमा कुराकानी गर्दै छन् ।)
निशा : आज त तिमीले फोन नै गरिनौ नि प्रनिशा, किन हो ?
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)