प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाम्रो पात्रो प्रयोगकर्ताबाट सवा करोड सहयोग
lokaantar.com

हाम्रो पात्रोका प्रयोगकर्ताहरूले सामूहिक रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख रुपैयाँ सहयोग गरेका छन् । नेपालमा हालै भएको विनाशकारी विपद्बाट प्रभावित परिवार तथा समुदायको राहत, पुनःस्थापना र पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम जुटाइएको हो।
हाम्रो पात्रो कम्युनिटिका तर्फबाट उक्त सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)