दाउरा बालेर विद्यार्थीले सडकमै पकाए खाना
kendrabindu.com · Thu Sep 10 06:04:18 GMT 2026

काठमाडौं । काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव बढ्दै गएपछि विद्यार्थीहरूले सरकारको ध्यानाकर्षण गराउन फरक शैलीमा विरोध प्रदर्शन गरेका छन्।
ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकारलाई दबाब दिने उद्देश्यले अखिल क्रान्तिकारीले रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसको मुख्य प्रवेशद्वार अगाडि दाउरा बालेर खाना पकाउँदै प्रदर्शन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)