यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
himalpress.com · Mon May 25 11:25:39 GMT 2026

काठमाडौँ- सरकारले नेपाल-चीन जोड्ने चिलिमे-केरुङ विद्युत् प्रसारण लाइन आयोजना कार्यान्वयनका लागि चीन सरकारलाई पठाइने ‘लेटर अफ रिप्लाई’ स्वीकृत गरेको छ।
सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको शिक्षा तथा खेलकुदमन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)