किमद्वारा विदेशी मोर्चाका सैनिकको प्रशंसा
ratopati.com · Thu Sep 10 06:05:33 GMT 2026

प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उनले देशको ७८औँ स्थापना दिवसका अवसरमा विदेशमा सैन्य कारबाहीमा सहभागी आफ्ना सैनिकको प्रशंसा गर्दै रुस–युक्रेन युद्धमा प्योङयाङको सैन्य सहयोगप्रति समर्थन जनाएका छन्।
बुधबार आयोजित कार्यक्रममा उनले विदेशमा तैनाथ सैनिकका कमान्डर र जवानप्रति विशेष कृतज्ञता तथा गहिरो सम्मान व्यक्त गरेको उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)