गृहमन्त्री सुधन गुरुङको धम्कीपूर्ण अभिव्यक्तिप्रति अधिकारकर्मीको आक्रोश
reportersnepal.com · Thu Sep 10 06:07:28 GMT 2026

काठमाडौ । अधिकारकर्मीहरूले गृहमन्त्री सुधन गुरुङले पत्रकार विरुद्ध दिएको धम्कीपूर्ण अभिव्यक्ति फिर्ता लिएर सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन्।
बिहीबार विज्ञप्ति जारी गर्दै उनीहरूले भदौ २३ गते जेनजी सहिद दिवसका अवसरमा नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले दिएको अभिव्यक्ति समग्रमा आपत्तिजनक रहेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)