अपर म्यागदी–१ को २.५ किलोमिटर सुरुङ छेडियो
bishowkhabar.com · Thu Sep 10 06:06:58 GMT 2026

काठमाडौं– ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको अडिटदेखि बाँधतर्फ निर्माण गरिएको दुई हजार ५०६ मिटर लामो सुरुङ छेडिएको छ ।
म्याग्दी हाइड्रोपावर लिमिटेडले प्रवर्द्धन गरिरहेको आयोजनाको धवलागिरि गाउँपालिका–४ छहरीस्थित अडिटदेखि मालिका गाउँपालिका–७ भारवाङमा निर्माणाधीन विद्युत्गृह जोड्ने सुरुङ बुधबार छेडिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)