सिंहदरबारमा विपक्षी दलको बैठक
baahrakhari.com · Thu Sep 10 06:05:39 GMT 2026

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलको बैठक बसेको छ ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बसेको हो । बैठकमा प्रतिपक्षी कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाका नेताहरू सहभागी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)