विश्वकप खेल्ने स्पेनिस टोली घोषणा
baahrakhari.com · Mon May 25 11:36:03 GMT 2026
काठमाडौं । स्पेनले क्यानडा, मेक्सिको र अमेरिकामा यस वर्ष हुने फिफा विश्वकप २३औँ संस्करणको निम्ति अन्तिम टोली घोषणा गरेको छ ।
सोमबार मुख्य प्रशिक्षक लुइज डे ला फुएन्टेले प्रतियोगिताको निम्ति २६ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेका हुन् । स्पेनिस फुटबल संघले आजै खेलाडीहरूको नामवाली सार्वजनिक गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)