सडकमै दाउरा बालेर खाना (तस्वीरहरू)
nepalviews.com · Thu Sep 10 06:18:11 GMT 2026

काठमाडौं । ग्यास अभावको विरोधमा नेकपानिकट विद्यार्थी संगठनले काठमाडौंस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसअगाडि दाउरामा खाना पकाएर प्रदर्शन गरेको छ । पछिल्लो समय ग्यासको अभाव देखिएपछि विद्यार्थी संगठनले सरकारको ध्यानाकर्षण गराउन सांकेतिक रूपमा दाउरामा खाना पकाएर प्रदर्शन गरेको हो ।
नेपाल न्यूज बैंक
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)