प्रधानमन्त्रीले दिए रवीन्द्र ढाँटलाई बधाई
neplays.com · Fri Aug 28 14:55:00 GMT 2026
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा जित निकालेका नेपाली मिक्स मार्सल आट्र्स (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई बधाई तथा शुभकामना दिएका छन् ।
आज बेलुका सामाजिक सञ्जालमार्फत उनले ढाँटलाई बधाई दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)