आरआरको गेटमै विद्यार्थीहरूले दाउरामा पकाए खाना (तस्बिरहरू)
setopati.com · Thu Sep 10 06:29:54 GMT 2026

ग्यास अभावको विरोधमा विद्यार्थीहरूले दाउरामै खाना पकाएका छन्।
बिहीबार बिहान रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसको गेटमै विद्यार्थीहरूले दाउरामा खाना पकाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)