इरानले अमेरिकी मानवरहित पनडुब्बी कब्जामा लिएको दाबी
nepalpress.com · Thu Sep 10 06:28:58 GMT 2026

काठमाडौं । इरानले अमेरिकाको एक सैन्य मानवरहित पनडुब्बी (सबमरीन) कब्जामा लिएको दाबी गरेको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार उक्त पनडुब्बीको ‘रिभर्स इन्जिनियरिङ’ हुन सक्ने जोखिम रहेको विशेषज्ञहरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)