शेरधन भन्छन्- घण्टी पूरै ओरालो छ, राजनीतिक चेतना नभएकाहरू माटोतिर लागे
nepalpress.com · Thu Sep 10 06:26:33 GMT 2026

सुनसरी । नेकपा एमालेका सचिव एवं पूर्वमुख्यमन्त्री शेरधन राईले बालेन सरकारकै कामकारबाहीका कारण रास्वपामा भोट हालेका मान्छेले पश्चाताप गर्न थालेको जिकिर गरेका छन् ।
बुधबार सुनसरीमा आयोजित पार्टीको मिसन जागरण अभियानमा बोल्दै उनले भने- ‘धेरै वटा जिल्लाहरूमा हामीले कुरा सुन्दै आइराखेका छौँ। घण्टी पूरै ओरालो छ। घण्टी प्रतिको आकर्षण कहिँकतै पनि छैन । मान्छेले पश्चात्ताप गरिराखेका छन् अहिलेको सरकारको कामकारबाहीको कारणले ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)