१४ दिनदेखि श्रीमान्को पर्खाइमा सिता, भोटेकोशी बाढीमा बेपत्ता अझै भेटिएनन्
bishowkhabar.com · Thu Sep 10 06:28:09 GMT 2026

काठमाडौं– भोटेकोशी नदीमा आएको बाढीमा श्रीमान् बेपत्ता भएको १४ दिन बितिसक्दा पनि सिता थारुको आशा मरेको छैन । श्रीमान् खक्काप्रसाद चौधरी फर्किएर आउने आशामा उहाँ अझै बाटो कुरिरहनुभएको छ ।
भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि ३६ वर्षीय खक्का सम्पर्कविहीन हुनुभएको हो । दसैँका लागि खर्च जुटाउन मजदुरी गर्न नुवाकोटको त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा काम गर्न गएका उहाँ बाढीपछि बेपत्ता हुनुभएको परिवारले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)