विपद्बाट प्रभावित प्रत्येक परिवारको साथमा राज्य छ: प्रधानमन्त्री बालेन
nagariknews.nagariknetwork.com · Fri Aug 28 15:02:40 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाह बालेनले रक्षाबन्धनको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई शुभकामना दिँदै विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले गरिरहेका कामबारे २० बुँदे प्रगति विवरण सार्वजनिक गरेका छन्।
प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको विवरणमा विपद्बाट प्रभावित प्रत्येक परिवारको साथमा राज्य रहेको उल्लेख गर्दै उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म सरकार पुग्ने प्रतिबद्धता जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)