जितगढीमा आन्तरिक पर्यटक
gorkhapatraonline.com · Mon Dec 16 16:48:38 GMT 2024

नुवाकोट, पुस १ गते । नुवाकोटको विदुर नगरपालिका –११ स्थित ऐतिहासिक जितगढी भ्रमण र यहाँबाट देखिने नुवाकोट–रसुवालगायतका स्थानको अवलोकन गर्न पुगेका आन्तरिक पर्यटक । पुरातत्त्व विभागको अनुसार यहीँबाट गरिएको आक्रमणबाट नेपाली पक्ष विजयी भएकाले यस गढीको नाम ‘जितगढी’ राखिएको हो । तस्बिरः रामहरि न्यौपाने, रासस
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)