चिया पसलमा लगानीको लहर: कति सम्भावना, कति जोखिम?
ratopati.com · Thu Sep 10 06:30:25 GMT 2026

कोटेश्वरबाट बल्खुसम्म मोटरसाइकलमा जाँदै गर्दा एकातिर बागमतीले छाडेन, अर्कातिर उस्तै-उस्तै नाम सुनिने चियाका पसलहरूले छाडेनन्।
कतै चिया ‘ए’, कतै चिया ‘आ’। कहीँ दाइको ताप्के त कहीँ भाउजूको किट्ली। कतिपय नाम र ठाउँले मौलिक स्वाद दिने खालका छन्। गाउँका पुरानो शैलीका खरका पाली, मुढा र गुन्द्री देख्दा लाग्छ, मानौँ छेउमै गाई बाँधेर दूधको चिया बेच्दै छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)