भुटानविरुद्धको पहिलो हाफमा नेपाल १–० ले अगाडि
baahrakhari.com · Mon May 25 11:52:21 GMT 2026
काठमाडौं । नेपाल भारतको गोवामा आजदेखि सुरु भएको साफ महिला च्याम्पियनसिपमा भुटानविरुद्धको पहिलो हाफमा १–० ले अगाडि छ ।
भारतको गोवास्थित जवहरलाल नेहरु रंगशालामा नेपाललाई पहिलो हाफमा रक्षक गीता रानाले अग्रता दिलाइन् । उनले २३औँ मिनेटमा अग्रता दिलाएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)