भोटेकोशी बाढी : प्राइम कमर्सियल बैंकद्वारा ३ करोड १ लाख रुपैयाँ सहयोग
annapurnapost.com · Fri Aug 28 14:57:39 GMT 2026

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरुको सहयोगका लागि प्राइम कमर्सियल बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। ७ लाख बराबरको बिभिन्न खाद्यान्न सामाग्रीहरु सहयोग प्रदान गरेको छ ।
बाढी कारण भएको जनधनको क्षति तथा मानवीय दुर्घटनाप्रति गहिरो दुखःव्यक्त गर्दै बैंकले आर्थिक सहयोग गरेको हो। बैंकका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले उक्त सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)