बाढीपीडितलाई यशोदा ग्रुपको साढे तीन करोड सहयोग
baahrakhari.com · Thu Sep 10 06:38:47 GMT 2026

काठमाडौं । यशोदा ग्रुपले बाढीपीडितलाई ३० लाखको करेन्ट चाउचाउ वितरण गरेको छ । साथै, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साढे तीन करोड सहयोग गरेको छ ।
राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले यशोदा फुड्स प्रालि र श्रीराम टोबाकोद्वारा ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा तीन करोड ५१ लाख ५१ हजार आर्थिक सहयोग प्रदान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)