लागूऔषधसहित ३ जना पक्राउ
ratopati.com · Mon May 25 12:01:19 GMT 2026

काठमाडौँ । विभिन्न जिल्लामा लागूऔषध सहित तीन जना पक्राउ परेका छन् । कास्की र सुनसरीबाट लागुऔषधसहित ३ जना पक्राउ परेका हुन् ।
कास्कीको पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्कबाट लागूऔषध टापेन्टाडोल ९० ट्याब्लेट, नगद २ लाख ९३ हजार ९ सय ४० रूपैयाँ र मोबाइल ३ थान सहित सोही ठाउँ डेरा गरी बस्ने ललितपुर घर भएका ४० वर्षीय सुनिल तुलाधारलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)