भोटेकोशी बाढी : ५९७ जनाको शव फेला
reportersnepal.com · Fri Aug 28 15:04:27 GMT 2026

काठमाडौं । भोटेकोशी बाढीमा बगेका ५९७ जनाको शव फेला परेको छ । साँझ ७ बजेसम्मको विवरण अनुसार उक्त संख्यामा शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
हालसम्म १९२४ जना सम्पर्कविहीन रहेको विवरण प्राधिकरणले उल्लेख गरेको छ ।प्राधिकरणका अनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ४०, गोरखामा ४६ जनाको शव फेला परेको हो । नवलपरासी पूर्वमा १५४, नवलपरासी पश्चिममा २७, तनहुँमा ३० र चितवनमा २३३ जनाको शव फेला परेको प्राधिकरणको विवरण छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)