राप्रपा कार्यसम्पादन समिति बैठक धुम्बाराहीमा
nepalpress.com · Thu Jun 18 07:31:36 GMT 2026

काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ। केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक अहिले जारी रहेको प्रवक्ता मोहन श्रेष्ठले बताए।
बैठकमा भोलिबाट सुरु हुने पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा पेश हुने एजेन्डाहरूमाथि छलफल प्रारम्भ भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)