चाडपर्व नजिकिँदै गर्दा नयाँ गहना किन्नेभन्दा पुराना गहना बेच्न आउने बढे : महेन्द्र रत्न शाक्य
kalakarmi.com · Thu Sep 10 06:42:15 GMT 2026

काठमाडौं- तीज, इन्द्रजात्रा, दशैं र तिहारजस्ता चाड पर्वको मुखमा नेपाली सुनचाँदी बजारमा नयाँ गहना खरिद गर्नेभन्दा पुरानो सुन बिक्री गर्न आउने ग्राहकको संख्या बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष महेन्द्ररत्न शाक्यले उच्च मूल्य, कमजोर क्रयशक्ति र विश्वव्यापी अनिश्चितताका कारण उपभोक्ताको व्यवहार परिवर्तन भएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)