एनआरएनएको प्रेस संयोजकमा चिरन शर्मा मनोनित
setopati.com · Thu Sep 10 06:48:00 GMT 2026

गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रेस संयोजकमा बेलायतमा कार्यरत पत्रकार चिरन शर्मा मनोनित भएका छन्।
संघअन्तर्गतको सूचना, सञ्चार तथा प्रकाशन समितिलाई विस्तार गर्दै अध्यक्ष डा. हेमराज शर्मा र महासचिव चिरञ्जीवी खड्काले मंगलबार जारी गरेको पत्रमार्फत शर्मालाई प्रेस संयोजकको जिम्मेवारी दिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)