बढ्दो विपत्ति र नेपालको जलवायु बजेटः बढ्यो खर्च, वास्तविक जोखिममा पुगेन पैसा
clickmandu.com · Thu Sep 10 06:47:43 GMT 2026

काठमाडौं । भोटेकोशी र रसुवा खोलामा आएको लेदोसहितको भीषण बाढीले मुलुकलाई करिब ९ खर्ब रूपैयाँको अपूरणीय क्षति पुर्याएको प्रारम्भिक सरकारी तथ्यांक छ । बाढी आएको १४ दिन बितिसक्दा पनि १३ सयभन्दा बढी नागरिकले ज्यान गुमाइसकेका छन् भने ५ हजारभन्दा बढी अझै बेपत्ता छन् ।
लाङटाङ हिमालको एक भाग टुक्रिएर झरेपछि त्रिशूलीसम्म फैलिएको यो महाविपत्तिले के हामीलाई जलवायु संकटको भयावह यथार्थबारे ब्युँझाउन सकेको छ ?
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)