संखुवासभामा चट्याङ लाग्दा एक जनाको मृत्यु, दुई जना घाइते
ekantipur.com · Thu Sep 10 06:49:39 GMT 2026

संखुवासभामा चट्याङ लाग्दा एक जनाको मृत्यु, दुई जना घाइते
संखुवासभाको पाँचखपन नगरपालिका–७ पोखाडमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)