रसुवा बाढीपीडितका लागि इलाइट सोलुसनद्वारा १० लाख सहयोग
bishowkhabar.com · Thu Sep 10 06:50:03 GMT 2026

काठमाडौं– इलाइट सोलुसन प्रालिले रसुवाको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ जम्मा गरेको हो। सहयोग रकम कम्पनीका प्रतिनिधिले अर्थ मन्त्रालयमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)