पहिलो हाफमा गीताको गोलमार्फत नेपाललाई अग्रता
annapurnapost.com · Mon May 25 12:05:34 GMT 2026
काठमाडौं : साफ महिला च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो खेलमा नेपालले भुटानविरुद्ध पहिलो हाफमा १-० को अग्रता बनाएको छ। भारतको गोवास्थित जवहारलाल नेहरू स्टेडियममा गीता रानाको गोलमार्फत नेपालले पहिलो हाफमा १-० को अग्रता बनाएको हो।
खेलको १५औं मिनेटमा भुटानले राम्रो अवसर गुमायो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)