प्रशासनले लगायो प्रतिबन्ध‚ अब नयाँ दिल्लीमा आतिशबाजी गर्न नपाइने
thahakhabar.com

वायु प्रदूषण नियन्त्रण गर्न भारतले सङ्घीय राजधानी नयाँ दिल्लीमा आतिशबाजी पूर्ण प्रतिबन्धित गर्ने सोमवार त्यहाँको प्रशासनले जनाएको छ।
यो प्रतिबन्ध दीपावलीमा भारतीयहरूमाझ अत्यधिक लोकप्रिय पटाका पड्काउन यसअघि लगाइएका प्रतिबन्धहरूको श्रृङ्खलामध्येको कडा आदेश हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)