ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमिअर कपको फाइनलमा
bbc.com · Thu Sep 10 09:21:06 GMT 2026
बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि ओमानलाई ८७ रनले हराउँदै नेपाल एसीसी प्रिमिअर कपको फाइनलमा प्रवेश गरेको छ।
मलेशियाको वायुमास क्रिकेट ओभल स्टेडियममा बिहीवार भएको सेमिफाइनल खेलमा पहिलो ब्याटिङ गरेको नेपाली टोलीले १४७ रनमा सीमित भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)