उद्योगी लाञ्छित मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक: महासंघ
setopati.com · Thu Sep 10 07:09:14 GMT 2026

नेपाल उद्योग वाणिज्य महासंघले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले उद्योगीव्यवसायीप्रति दिएको अभिव्यक्ति आपत्तिजनक र गैरजिम्मेवार भएको जनाएको छ।
प्रतिनिधि सभाको उद्योग समितिको बुधबारको बैठकमा एलपी ग्यास आपूर्तिबारे छलफलका क्रममा मन्त्री यादवले उद्योगीहरूको 'पाता नफर्काएसम्म ग्यास सहज नहुने' आशयको अभिव्यक्ति दिएको भन्दै महासंघले आपत्ति जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)