शेरबहादुर देउवा बाढी प्रभावित क्षेत्रको निरीक्षणमा
kalakarmi.com · Thu Sep 10 07:09:57 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि नुवाकोट पुगेका छन्।
देउवा संस्थापनइतर पक्षका नेताहरू शशांक कोइराला र प्रकाशमान सिंहसहित बिहिवार बिहान सवा ११ बजे नुवाकोट पुगेका हुन्। उनीहरू बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न त्यहाँ पुगेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)