सुदनमाथि शेरधनको कटाक्ष- मुख्यमन्त्री भइहालिन्छ कि भनेर हर्क साम्पाङको फोटो टाँसेको पेटिकोट लाउँछु भन्दै छन्
nepalpress.com · Thu Sep 10 07:06:22 GMT 2026

विराटनगर । नेकपा एमालेका सचिव एवं कोशी इन्चार्ज शेरधन राईले पूर्वमन्त्री सुदन किराती एकथान मुख्यमन्त्रीको लोभले श्रम संस्कृति पार्टीमा लम्पसार भएर दौडिरहेको आरोप लगाएका छन् ।
सुनसरीमा आयोजित पार्टीको मिसन जागरण अभियानलााई सम्बोधन गर्दै नेता राईले राजनीतिक पृष्ठभूमि र कुनै राजनीतिक, वैचारिक, सैद्धान्तिक उद्देश्य र गन्तव्य नभएका मान्छेहरू हर्कको पार्टीमा लागेको टिप्पणी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)