देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश
lokaantar.com

सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
सोमबार न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले गत चैत २४ गते काठमाडौं जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीकै आधारमा उनीहरूलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)