नारायणीमा हामफालेका वृद्धको गरियाे उद्धार
nagariknews.nagariknetwork.com · Thu Jun 18 07:51:17 GMT 2026

पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–२ स्थित नारायणी नदीमा हामफालेका एक वृद्धको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
नदीमा हामफालेलगत्तै सशस्त्र प्रहरी बल नेपाल नं ३१ गुल्म पूर्वी नवलपरासीबाट खटिएको टोलीले देवचुली नगरपालिका–११, धारापानी बस्ने ६२ वर्षीय झनकप्रसाद पौडेलको आज बिहान उनलाई मोटर बोटको सहयोगमा सकुशल उद्धार गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)