ओमानलाई हराएसँगै नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट
ratopati.com · Thu Sep 10 07:10:44 GMT 2026
काठमाडौँ । एसीसी प्रिमियर कप सेमिफाइनलमा ओमानलाई हराएर फाइनल पुगेसँगै नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ ।
बिहीबार भएको सेमिफाइनलमा नेपालले ओमानलाई ८७ रनले हरायो । प्रिमियर कपको फाइनल पुग्ने दुई टोलीसँगै तेस्रो हुने टोली पनि इमर्जिङ एसिया कपमा छनोट हुने प्रावधान छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)