भोटेकोशी बाढी : टिमुरेदेखि चितवनसम्मको प्रतिकार्य प्रयास
nagariknews.nagariknetwork.com · Thu Aug 27 08:35:22 GMT 2026

बुधबार बिहान रसुवास्थित भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखा सबैभन्दा बढी प्रभावित भए।
बाढीको प्रत्यक्ष असर चितवनसम्मै पुग्यो। मानवीय क्षतिका दृष्टिकोणबाट सिङ्गो मुलुक स्तब्ध छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)