बिरामी आमालाई घरमै छाडेर उद्धारमा होमिए सुजन, ११ दिन सुरुङमा खटिएर दुई जनाको ज्यान बचाए
barnanmedia.com · Thu Sep 10 07:07:52 GMT 2026

रसुवा र नुवाकोटमा भोटेकोसीको बाढीले ठूलो क्षति पुर्याइरहेका बेला ओखलढुङ्गाका एक्साभेटर अपरेटर सुजन श्रेष्ठ भने घरमा बिरामी आमालाई छाडेर उद्धार अभियानमा निस्किए। नागरिकको ज्यान जोगाउने अठोटसहित उनी त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको सुरुङसम्म पुगे।
नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघबाट आएको सूचनापछि भदौ ११ गते स्वयंसेवकका रूपमा उद्धार टोलीमा जोडिएका सुजनले नेपाली सेनाको विशेष टोलीसँग मिलेर लगातार ११ दिन जोखिमपूर्ण काम गरे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)