बाढी प्रभावित क्षेत्रमा ६ एसएसपीको कमाण्डमा ड्रोनसहितको विशेष प्रहरी टोली परिचालन
nagariknews.nagariknetwork.com · Thu Aug 27 08:29:26 GMT 2026

रसुवाको भोटेकोशी बाढीबाट प्रभावित जिल्लाहरूमा खोज, उद्धार, शव व्यवस्थापन र सडक खुलाउने कार्यलाई तीव्र बनाउन नेपाल प्रहरीले ६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को कमाण्डमा विशेष जनशक्ति परिचालन गरेको छ।
घाइतेको उद्धार, राहत वितरण, क्षतिको मूल्यांकन र अन्तर-निकाय समन्वयका लागि आवश्यक सञ्चार साधन, फोटोग्राफी उपकरण र ड्रोन क्यामेरासहित एसएसपीहरूको नेतृत्वमा टोली फिल्डमा खटाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)