फोटो बोकेर शवगृहबाहिर आफन्त पुग्दाको भावुक दृश्य
ratopati.com · Thu Aug 27 08:41:29 GMT 2026

चितवन । भरतपुरका ठाकुरप्रसाद कँडेल र लिलावती सापकोटा बिहीबार बिहानैदेखि भरतपुर अस्पतालको शवगृहबाहिर दुई युवकको फोटो बोकेर बसेका छन् ।
उनीहरूले बोकेका फोटोमा छन्– माधव न्यौपाने र सबिन न्यौपाने । नाताले लिलावतीका भाइ पर्ने उनीहरू बुधबार तिब्बततर्फबाट नेपाल आएको बाढीमा परेर बेपत्ता भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)