मलेसियासँगको दोस्रो अभ्यास खेलमा उत्कृष्ट बलिङको मद्दतमा नेपाल २७ रनले विजयी
neplays.com · Thu Aug 27 08:44:00 GMT 2026
काठमाडौं । नेपालले दोस्रो तथा अन्तिम एकदिवसीय अभ्यास खेलमा घरेलु टोली मलेसियाविरुद्ध २७ रनको जित निकालेको छ ।
यो जितसँगै नेपालले दुई खेलको अभ्यास शृंखला २–० ले आफ्नो पक्षमा पारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)