कजारिया रमेश टायल्सद्वारा मिस नेपालसँग ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक
arthadabali.com · Mon May 25 12:33:40 GMT 2026

काठमाडौँ / ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजक कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो विशेष उपभोक्ता अभियान ’डाइन विथ द डिभाज – एन इभिनिङ विथ मिस नेपाल’ आधिकारिक रूपमा सार्वजनिक गरेको छ ।
यस अभियानले मिस नेपाल अडिसन आयोजना हुने प्रमुख सहरका जोडीहरूलाई वर्तमान मिस नेपाल डिभाहरूसँग विशेष डिनरको अविस्मरणीय अनुभव बटुल्ने अनुपम अवसर प्रदान गर्ने कम्पनीको दावी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)