‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’ मा नाडाको १० लाख
ratopati.com · Thu Aug 27 08:40:25 GMT 2026

काठमाडौँ। नााडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लामा भएको ठुलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।
यस राष्ट्रिय विपद्को घडीमा राज्यको उद्धार र राहत कार्यमा सघाउन नाडाले ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’ मा १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)