लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड दिने
ratopati.com · Fri Aug 28 15:09:40 GMT 2026

बुटवल। लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढी पहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गर्ने भएको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको तर्फबाट विपद् प्रभावित नागरिकका लागि उक्त रकम सहयोग उपलब्ध गराइने शुक्रबार जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)