फैसला कार्यान्वयन नहुँदा नागरिकमा न्यायालयप्रतिको विश्वास घट्यो: कानूनमन्त्री गौतम
makalukhabar.com · Thu Sep 10 07:15:32 GMT 2026

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अदालतबाट भएका फैसलाको प्रभावकारी कार्यान्वयनका लागि छुट्टै कानुनी व्यवस्था गरिने बताएकी छन् ।
बिहीवार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गौतमले फैसला कार्यान्वयनमा देखिएको समस्या समाधान गर्न छुट्टै कानून तथा संस्थागत संरचना आवश्यक रहेको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)