भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो
canadanepal.com · Thu Sep 10 07:15:42 GMT 2026

बारा–भोटेकोशी बाढीका कारण रसुवा र तातोपानी भन्सार नाका अवरुद्ध भएपछि वीरगन्ज नाकाबाट हुने आयातमा उल्लेख्य वृद्धि भएको छ। वीरगन्ज भन्सार कार्यालयका अनुसार पछिल्लो समय दैनिक आयात करिब ७० प्रतिशतले बढेको छ।
वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीका अनुसार उत्तरतर्फका प्रमुख दुई नाका अवरुद्ध भएपछि चीनबाट आयात हुने कतिपय वस्तु वैकल्पिक मार्ग हुँदै वीरगन्ज नाकाबाट भित्रिन थालेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)