३७० विद्यार्थी पढ्ने उत्तरगया स्कुलको कथा : करिब आधा जोगिए, आधा अझै बेपत्ता
onlinekhabar.com · Fri Aug 28 14:55:40 GMT 2026

१२ भदौ, बेत्रावती (नुवाकोट) । उत्तरगया (नुवाकोट) नुवाकोटको विदुर नगरपालिकास्थित उत्तरगया पब्लिक स्कुलमा कक्षा शुरू हुनुभन्दा अघि जे-जे स्वभाविक रूपमा भइरहन्थ्यो, भदौको १० गते पनि बिहानीपख पनि त्यही भइरहेको थियो ।
विद्यार्थीहरू विद्यालय पोशाकमा सजिएर विद्यालयतिर लम्किरहेका थिए । होस्टेल बस्नेहरू ड्रेसमै भात खाइरहेका थिए । कतिपय खेलमैदानमा खेलिरहेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)