सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू
nepallive.com · Mon May 25 12:41:04 GMT 2026

काठमाडौं– सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले देउवा दम्पतिलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो । सम्पत्ति शुद्धीकरणको मुद्दामा सर्वोच्चले यस्तो आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)